बिमा भनेको आर्थिक नोक्सानी हुँदा दिइने क्षतिपूर्तिको सुनिश्चतता हो । बिमा करार गर्दा बिमा गर्ने व्यक्ति (बिमित) र बिमा गरिदिने व्यक्ति (बिमक) बीच लिखित सम्झौता हुन्छ । त्यो सम्झौताका आधारमा बिमा कम्पनीहरूले नोक्सानी भएको बखत नोक्सानी मूल्याङ्कन गरी क्षतिपूर्ति रकम दिने गर्छन् ।भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्ने जोखिम सबैलाई उत्तिकै हुन्छ । कतिखेर […]