साहलीलाई एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) का अध्यक्ष सताम अल साहली एसियन स्पोर्टस् स्पार्टस् जर्नालिस्ट अवार्डबाट सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डको १८ औं संस्करणमा साहलीलाई अवार्ड प्रदान गरिएको हो । उनको प्रतिनिधिका रुपमा एआइपिएस एसियाका महासचिव अजिज मल्लिकले अवार्ड ग्रहण गरेका थिए । साहली […]

सम्बन्धित सामग्री

सातौं पोखरा स्पोर्टस् अवार्ड : सावित्रालाई स्कुटर हस्तान्तरण

सातौं पोखरा स्पोर्टस् अवार्ड २०७९ अन्र्तगत वर्ष उत्कृष्ट महिला खेलाडी हुन सफल सवित्रा भण्डारीलाई पुरस्कारबापतको इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा गत २३ वैशाखमा सम्पन्न अवार्डमा...

पोखरा स्पोर्टस् अवार्ड : करण र सावित्रा वर्ष खेलाडी घोषित

कास्की – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौँ संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०७९’ मा वर्ष उत्कृष्ट खेलाडीको अवार्ड करण केसी (बागलुङ) र सावित्रा भण्डारी(लमजुङ)ले जितेका छन् । पोखरा सभागृहमा आज सम्पन्न अवार्ड समारोहमा पुरुषतर्फ क्रिकेटका केसी र महिलातर्फ फुटबलका भण्डारी वर्ष सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै जनही एक÷एक थान टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी […]

एनएसजेएफ स्पोर्टस् अवार्ड घोषणा आज

ललितपुर : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार एनएसजेएफ–बजाज पल्सर स्पोर्टस् अवार्ड २०७८ आयोजना गर्दैछ। १९औँ संस्करणको यो कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ। मञ्चले खेल क्षेत्रबाट नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई हरेक वर्ष सम्मान गर्दै आएको छ। पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम एचिभमेन्ट, पारा एथलिट, स्पेसल, एसियन स्पोर्ट्स जर्नलिष्ट अवार्ड विधाको विजेता घोषणा गर्दैछ। वर्ष २०७८ मा

पोखरा स्पोर्टस् अवार्ड : प्रदीप र अरुणा वर्ष खेलाडी

पर्वत : छैटौँ पोखरा स्पोर्टस् अवार्ड २०७८ मा प्रदीप खड्का र अरुणा शाही वर्ष खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले शनिवार पोखरामा आयोजना गरेको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुषमा टेनिसका खड्का र वर्ष सर्वोत्कृष्ट खेलाडी महिलामा भलिबलकी शाही घोषित भएका हुन्। वर्ष सर्वोत्कृष्ट खेलाडी विधामा प्रदीपले ब्याडमिन्टनका विधान अधिकारी र कराँतेका बुद्ध लामा पछाडि पार्दै उनीहरूले अवार्ड जितेका हुन्।सोही विधाको महिलातर्फ नेपाली भलिबल टिमका राष्ट्रिय कप्तान समेत रहेकी शाहीले क

पोखरा स्पोर्टस् अवार्डमा ७ विधामा अवार्ड

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार हुने छैटौं पोखरा स्पोर्टस् अवार्ड–२०७८ मा ७ विधामा अवार्ड प्रदान गरिने भएको छ । वर्ष २०७८ को खेल आधारमा मनोनयनमा परेका ३ मध्ये १ जनाले अवार्ड प्राप्त गर्ने छन् । बिहीबार पत्रकार सम्मेलनमा अवार्ड समारोहको तयारी पूरा भएको मञ्च अध्यक्ष दीननाथ बरालले जानकारी दिए । वर्ष […] The post पोखरा स्पोर्टस् अवार्डमा ७ विधामा अवार्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

छैटौँ पोखरा स्पोर्टस् अवार्ड १८ असारमा

पोखरा स्पोर्टस् अवार्डको छैटौँ संस्करण आगामी १८ असारमा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको बुधबार सम्पन्न तेस्रो पूर्ण बैठकले विश्व खेलकुद पत्रकार दिवसको अवसरमा अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको हो...

एनएनआईपीए स्पोर्टस् अवार्ड फागुनमा

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गर्ने एनएनआईपीए स्पोर्टस् अवार्ड १७ फागुनमा हुने भएको छ ।  आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै अवार्ड ललितपुरस्थित वज्रवाराही मन्दिरमा हुने जनाएको हो । यस पटक ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलका खेल संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा देखाएको उच्च प्रदर्शनका आधारमा छनोट गरी सिफारिस गरिएको खेलाडीहरूलाई पुरस्कार प्रदान गर्ने संघले जनाएको छ ।२७ खेलका उत्कृष्ट खेलाडीले रु १० हजार सहित ट्रफी प्र

पोखरा स्पोर्टस् अवार्ड असार १८ गते भर्चुअलबाटै

‘पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६/०७७’ भर्चुअलमार्फत हुने भएको छ । अघिल्लो वर्षदेखि विश्वभर फैलिएको कोरोना भाइरस प्रभावका कारण अवार्ड समारोह स्थगित हुँदै आएको थियो ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलवार बसेको २५औं कार्यसमिति बैठकले अवार्डको पछिल्लो मिति तय गरेको हो । जसअनुसार असार १८ गते अवार्ड समारोह हुनेछ । सो दिन खेलकुद पत्रकारको लागि विशेष दिन ‘विश्व खेलकुद पत्रकार दिवस’ समेत हो । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा रंगशालाको ब्याडमिन्टन हलमा सेमिभर्चुअलमार्फत अवार्ड...

स्पोर्टस् अवार्डलाई केल्मीको साथ

केल्मी नेपाल १७औँ एनएसजेफ बजाज पल्सर स्पोर्टस् अवार्ड २०७६ कार्यक्रममा सहप्रायोजनका रूपमा रहने भएको छ । आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार केल्मीसँग अवार्डको सह–प्रायोजनको सम्झौता गरेको हो । मञ्चका अध्यक्ष...

१७औँ पल्सर स्पोर्टस् अवार्ड : चार विधाको मनोनयन सार्वजनिक (सूचीसहित)

पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ तथा गल्फका सुवास तामाङ पल्सर स्पोर्टस् अवार्ड २०७६ को फरक–फरक विधामा मनोनीत भएका छन् । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मंगलबार एक कार्यक्रमबीच...