किशोरीको हत्या, साथीहरु नै समातिए

काठमाडौं : उदयपुरको बेलका नगरपालिकामा एक किशोरीको योजनावद्ध रुपमा हत्या भएको खुलेको छ। बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको हत्या भएको हो। किशोरीको आज बिहान घरबाट विद्यालय आउने क्रममा यशोदा खोला नजिकै हत्या गरिएको अवस्थामा शव बरामद भएको थियो। साढे ४ बजेतिर ट्युसन…