१७ कात्तिक, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने वा नलिने निर्णय आफ्नो पार्टीको अधिवेशनले तय गर्ने बताएका छन् ।
जनकपुरधाममा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै …
१७ कात्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाइने भएको छ ।
देशभरबाट करिब दुई हजार एक सय जना प्रतिनिधि सहभागी हुने महाधिवेशनमा ४० वर्षमुनिका युवा पनि प्रतिनिधिका …
१७ कात्तिक, काठमाडौं । गत वर्षको माघमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा क्षति व्यहोरेका बबरमहल क्षेत्रका २१ परिवारले क्षतिपूर्ति पाएका छन् ।
गत वर्षको माघमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले बबरमहल क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले …
१७ कात्तिक, काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनपछि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार भदौको तुलनामा असोजमा वैदेशिक रोजगारीमा जानेको संख्या १२ हजार ४ सय ७१ ले कम …
१७ कात्तिक, काठमाडाैं । नेपाल र नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रहरी निरिक्षक रविन्द्र चन्द आइरन म्यान ७०.३ मा सहभागी हुने भएको छ । सो प्रतियोगिता भारतको गोवास्थित मिरामार बिचमा हुँदैछ ।
यस इभेन्टको कूल दुरी ११३ …
१७ कात्तिक, काठमाडौं । चुनावअघि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने र चुनावअघि महाधिवेशन गर्न हुन्न भन्ने दुई थरी मत हुँदा कांग्रेस शीर्ष नेताहरूको बैठक आज पनि निष्कर्षविहीन टुंगिएको छ ।
ललितपुरको धोबिघाटमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरू सहमति …