सोसल मिडियामा व्यापक आलोचना भएपछि टेलिभिजन प्रस्तोता प्रकाश सुवेदीले माफी मागे पनि अभिनेत्री पूजा शर्माले त्यसलाई अचम्मित बनाएको जनाएकी छिन्। शर्माले सुवेदीको अभिव्यक्तिविरुद्ध उजुरीसमेत दिएकी थिइन्।
आफ्नो अभिव्यक्ति कोही व्यक्तिप्रति लक्षित नभएको र प्रतीकात्मक भएको भन्दै उनले कसैलाई चोट पुग्न गएको खण्डमा माफी चाहन्छु भन्दै क्षमायाचना गरेका हुन्। उनले