चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९–८० का लागि ६ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने भएको छ । यही असार १० गते शुक्रबार नगर परिषद्मा बजेट प्रस्तुत हुँदै छ ।
चालू आर्थिक वर्षको बजेट चार अर्ब ८५ करोड थियो । एक अर्बभन्दा बढी बजेट आउँदो वर्षका लागि थप गरिन लागेको हो...