निर्वाचन स्थगित भएका बझाङका २ पालिकामा जेठ १ र २ गते निर्वाचन हुँदै

बझाङ : बझाङको जयपृथ्वी नगरपालिका–७ स्थित सुनिपिपल मावि सुवेडा केन्द्रमा पुनः मतदान हुने भएको छ। प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालका अनुसार शनिबार जिल्लामा मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले सुनिपिपल मावि केन्द्रमा १ जेठमा निर्वाचन गर्ने निर्णय गरेको छ।शुक्रबार भएको निर्वाचनमा मतदान स्थलमा विवाद भएपछि सर्वदलीय बैठक बसेर निर्वाचन स्थगित गरिएको थियो। उक्त मतदान केन्द्रमा ढुंगामुढा, हुलदंगासहित मतपेटिका फुटाएपछि मतदान अर्को सूचना नहुँदा सम्मका लागि सो केन्द्रमा

सम्बन्धित सामग्री

निर्वाचन सरगर्मी

त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृतलगायतका विभिन्न विश्वविद्यालयका क्याम्पस तथा विद्यापीठमा चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदै छ । कतै शान्तिपूर्ण रूपमा मतदानअघिका सम्पूर्ण कार्यक्रम सम्पन्न भए भने कतै विवादका बीच समाधान गरिए । थुप्रै क्याम्पसमा विवाद समाधान हुन नसकेर निर्वाचन स्थगित भएका वा निर्वाचनका लागि अर्को मिति तोकिएका पनि छन् । यद्यपि यसअघि वि.सं. २०६५ मा भएको स्ववियु निर्वाचन १४ वर्षपछि अहिले आएर हुँदै छ ।