बेनी-गलेश्वर सडक स्तरोन्नतिको काम तीव्रगतिमा

कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत बेनी-गलेश्वर सडक स्तरोन्नतिको कामले तीव्रता पाएको छ ।

सम्बन्धित सामग्री

एक वर्षअगावै योजना सम्पन्न

ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण विकास निर्माणका योजना वर्षौंदेखि अलपत्र परेका समाचार धेरै आउने गर्छन् तर यहाँको एक सडक योजना भने लक्ष्यभन्दा एक वर्षअगावै सम्पन्न भएको छ । दुई वर्षको ठेक्का अवधि भएको बेनी–गलेश्वर सडक आयोजनाका ठेकेदारले एक वर्षमै निर्माण काम सम्पन्न गरेपछि ठेकेदारले प्रशंसा पाएका छन् । छिटो छरितो र राम्रो काम गरेको भन्दै स्थानीयले ठेकेदारलाई सम्मान गरेका छन् ।

बेनी-गलेश्वर सडक स्तरोन्नतिको काम तीव्रगतिमा

कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत बेनी-गलेश्वर सडक स्तरोन्नतिको कामले तीव्रता पाएको छ ।

बेनी–गलेश्वर सडक स्तरोन्नतिको काम तीव्रगतिमा - NepaliPatra

बागलुङ । कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत बेनी– गलेश्वर सडक स्तरोन्नतिको कामले तीव्रता पाएको छ । गत माघदेखि निर्माण सुरुभएको उक्त योजनाको पाँच महिनाको अवधिमा ८० प्रतिशत स्तरोन्नतिको काम पूरा भएको कालीगण्डकी कोरिडोरका बेनी–जोमसोम कोरला सडक योजना प्रमुख जगत प्रजापतिले बताए । मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालिका सञ्चालक एवम् निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले ठेक्का सम्झौतालगत्तै योजनास्थलमा उपकरण […]

बेनी–गलेश्वर सडक खण्डकाे स्तरोन्नतिका लागि आजदेखि १५ दिन म्याद थप

म्याग्दी – हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत बेनी–गलेश्वर खण्डमा गाडी रोकेर सडक स्तरोन्नतिको काम भइरहेको छ । बेनी–गलेश्वर खण्ड स्तरोन्नति गर्नका लागि अहिले दैनिक साढे छ घण्टा सडक बन्द गरिएको हो । सडक खण्ड स्तरोन्नतिको कामलाई तीव्रता दिन हिजो (सोमवार) जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बसेको बैठकमा बेनी–गलेश्वर खण्डमा यातायात सञ्चालन गर्न र बन्द हुने समयतालिका बनाइएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा राजमार्ग–सडक अवरोध हटाउन जिल्ला ...

बेनी–गलेश्वर सडक अलपत्र, बर्खाले गर्दा काम रोकिएको अायोजकको भनाई

छ महिनाअघिनै सम्पन्न हुनुपर्ने बेनी–गलेश्वर सडक कालोपत्रे योजना अलपत्र बनेको छ । निर्माण व्यवसायीले अन्तिम समयमा कार्यक्षेत्र छोडेर गएपछि पिच सडकमा यात्रा गर्ने सर्वसाधारणको चाहना पूरा हुन सकेको छैन । निर्माण व्यवसायीले कालोपत्रेका लागि उपकरण जुटाउन नसकेपछि योजनामा ढिलाइ भएको हो । सडक डिभिजन कार्यालय बागलुङले बेनी–गलेश्वर सडक कालोपत्रे गर्न २०७२ साउनमा बिरुवा विशाल एण्ड विराट…