इलाम अस्पताल नजिकै आगलागी

इलाम । इलाम अस्पताल नजिकैको अस्पतालको क्वाटरमा आगलागी भएको छ । जिल्ला स्वास्थ्य कार्यालयभन्दा माथि रहेको इलाम अस्पतालको क्वाटरमा आगलागी भएको हो । भान्सा घरमा कोही नभएको अवस्थामा मङ्गलवार दिउँसो दुई बजेतिर धुवाँ आएको देखिएपछि त्यहाँ पुग्दा भित्र आगो लागिरहेको पाइएको थियो । स्वास्थ्य कार्यालय इलामका विमल बरालका अनुसार आगो लागेको देखेपछि केही सामान निकाल्न […] The post इलाम अस्पताल नजिकै आगलागी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....