अधुरा योजना सरकारको प्राथमिकतामा

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अधुरा छोडिएका तथा अलपत्र पारिएका योजना वर्तमान सरकारको प्रमुख प्राथमिकतामा परेको बताउनुभएको छ ।

सम्बन्धित सामग्री

गण्डकीको आगामी बजेट : प्राथमिकतामा अधुरा योजना, प्रहरीलाई बलियो बनाउने

१२ जेठ, पोखरा । गण्डकी प्रदेशमा अघिल्ला सरकारले सिर्जना गरेको दायित्वमात्रै करिब ११ अर्ब रुपैयाँ छ । मुख्यमन्त्रीपिच्चे आफ्ना योजनामा बहुवर्षीय ठेक्का लगाउँदा ११ अर्ब रुपैयाँ त अघिल्ला सरकारको दायित्वमात्र रहेको अर्थमन्त्रालय जनाएको छ । मुख्यमन्त्रीहरुले रकमान्तर गरेर स्रोत सुनिश्चित गर्दै जाँदाजाँदै बहुवर्षीय योजना बनाएर ठेक्का लगाइएको भन्दै आलोचनासमेत भएको थियो । पुरानो दायित्व बाँकी […]

मनाइयो प्रदेश स्थापना दिवस

कर्णाली प्रदेश सभाको पाँचौँ स्थापना दिवस शनिबार मनाइएको छ। २०७४ माघ २१ गते प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई स्थापना दिवसका रूपमा मनाउन सुरु गरिएको हो। स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख तिलक परियारले जनताको हित र विकास निर्माणमा दत्तचित्त भएर सिर्जनात्मक भूमिका निर्वाह गर्न सबैलाई आग्रह गर्नुभयो। उहाँले अधुरा योजना सपन्न गर्न र कार्यक्रमहरू जनताको आधारभूत आवश्यकताअनुसार बनाउन आग्रह गर्नुभयो। त्यस्तै शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा सरकारको ध्यानाकर्षण गराउनुभयो। विकासका पूर्वाधार, विद्युतीयकरण, सिँचाइलगायतका निर्माण गर्न तिनै तहका सरकारले प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो।