रक्तचन्दन रुँघ्न १२ वर्षदेखि खटिइरहेका छन् ३० सुरक्षाकर्मी

काठमाडौं : बरामद रक्तचन्दन सुरक्षाका लागि राज्यले करोडौं रुपैयाँ खर्च गर्दै आएको छ। काठमाडौंको वनपरिसरमा थन्किएको रक्तचन्दन रुँघ्नमात्रै १२ वर्षदेखि ३० सुरक्षाकर्मी र एक वनरक्षक खटिएका छन्। सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ती सरक्षाकर्मीलाई अतिरिक्त सुविधासहित रक्तचन्दन सुरक्षामा खटाइएको हो। ०६२ देखि दुई लाख ४७ हजार ४८ कि...