म्याद गुज्रेका विभिन्न ब्राण्डका चामल, दाल, तेलसहितका खाद्य सामग्री जफत, १४ लाखको खाद्यान्न नष्ट, तीन लाख जरिवाना
व्यापारीले गोदामघरमै मेसिन राखी बोरामा कुहिएका, घुन र कीरा परेका चामललाई मेसिनमा राखेर कीरा, घुन छुट्याई, चामललाई पुनःसेतो बनाएर विभिन्न नामका बोरामा प्याकिङ गरेर त्यहीँ सिलाएर पुनःबिक्री गर्ने गरेको पाइएको उनले जानकारी दिए ।