दाङकाे तुलसीपुरमा 'अटाे एम्बुलेन्स' सेवा सुरु

दाङ – काेराेना सङ्क्रमित लगायत अन्य बिरामीको सेवा सहज र छरितो बनाउन दाङको तुलसीपुरमा शुक्रवार (आज) देखि सहरी क्षेत्रमा तीन पाङ्ग्रे अटो गाडीलाई एम्बुलेन्स सुरु भएको छ । बजार क्षेत्रमा बिरामीहरूलाई सास्ती भएको गुनासो बढेपछि तुलसीपुर उपमहानगरपालिकाले विभिन्न क्षेत्रसँगकाे समन्वयमा अटो एम्बुलेन्स सन्चालनमा ल्याएको हो ।   अटोलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न सुरु भएपछि बिरामीलाई सहज हुने उमहानगरपालिकाले विश्वास लिएकाे छ । कोरोना सङ्क्रमित बिरामी बाेक्न वडाध्यक्ष चढ्ने गाडी   दाङको गढवा गाउँपा...

सम्बन्धित सामग्री

घुम्ती सेवामार्फत प्रेसपास वितरण

मुगु : मुगुमा सञ्चार घुम्ती सेवामार्फत २६ सञ्चारकर्मीलाई प्रेसपास वितरण गरिएको छ।मुगुका २०, जुम्लाका १ र जाजरकोटका ५ जना सञ्चारकर्मीलाई प्रेसपास वितरण गरिनुका साथै दुईवटा अनलाइन दर्ता गरिएको सूचना तथा प्रसारण विभागका महानिर्देशक सुदीप भट्टराईले बताए। दर्ता गरिएका अनलाइन रारा रैबार डटकम, चखेली अनलाइन छन्।सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ मुगु शाखाको सहकार्यमा तीनदिने घुम्ती शिविर सञ्चालन गरिएको थियो। दुर्गम जिल्लामा कार्यरत सञ्चारकर्मीलाई सहज होस् भनी शिविर सञ्चालन गरिएको बत

संविधानको मर्म मिच्दै संविधान दिवस !

हिजो मात्र हामीले हाम्रो सातौं संविधान दिवस मनायौं । राष्ट्रपति, प्रधानमन्त्रीसहित राजनीतिक दलका नेताहरूले शुभकामना दिए । नेपाली जनताको संविधान सभाबाट संविधान बनाउने २००७ सालदेखिको अभिप्सा पूरा भएको दिन (३ असोज, २०७२ )को सम्झनामा कोरोना कहरकाबीच पनि हिजो मुलुकभर संविधान दिवस मनाइयो । संविधान देशको मूल कानुन मानिन्छ । प्रजातन्त्रको जननी बेलायतमा अलिखित संविधान छ […] The post संविधानको मर्म मिच्दै संविधान दिवस ! appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

संविधान दिवस : ७४ वर्षमा सात संविधान

काठमाडौँ– लामो समय र अर्बौं रुपैयाँ खर्च गरेर संविधानसभाबाट नेपालको सातौँ संविधान जारी भएको आइतबार ६ वर्ष पूरा भएको छ । संविधान जारी गर्दा पक्षमा रहेका र विपक्षमा रहेका दलहरू अहिले एकै स्थानमा देखिन्छन् । उनीहरू दुवै पक्ष अहिले संविधानमा खोट देखाइरहेका छन् । संविधान जारी गर्दा नेतृत्व लिएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङसमेत संविधानको प्रावधान […]

सत्ता स्वार्थले धरमराउँदै संविधान

संविधानसभाबाट नयाँ संविधान जारी भएको ६ वर्ष पूरा भएर सातमा लागेको छ। तर, प्रमुख राजनीतिक दलको सत्तास्वार्थले ६ वर्ष बित्दानबित्दै नयाँ संविधान धर्मराउन पुगेको छ।

मानव सेवा नै धर्म

हामीमा नभई नहुने अर्को महत्त्वपूर्ण कुरा हो, परोपकारको भावना। परोपकार नै ठूलो धर्म हो। गरिब, असहाय, दीनदुःखीको सेवा हामी सबैले गर्नुपर्छ। उनीहरूको सेवा गर्नु नै भगवान्को सेवा गर्नु हो। भन्ने गरिन्छ, मानव सेवा नै माधव सेवा हो। संसारमा भएका सबै धर्मले यही भ...

स्वास्थ्य सेवा व्यवस्थापन संघ गठन

स्वास्थ्य सेवा व्यवस्थापन संघ गठन भएको छ। स्वास्थ्य सेवा व्यवस्थापकहरुले ललितपुर जिल्ला प्रशासन कार्यालयमा ‘नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघ’ दर्ता गराएका हुन्।

विद्युत् अभावले स्वास्थ्य सेवा प्रभावित

मनाङ– विद्युत् आपूर्ति अवरुद्ध हुँदा मनाङमा स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको छ । यसले सेवाग्राही मर्कामा परेका छन्। गत असार १ गते आएको बाढीपहिराका कारण विद्युत् आपूर्ति अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका हुन्। आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि सौर्य ऊर्जा समयमा जडान हुन नसक्दा स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको मनाङवासीको गुनासो छ । बाढीपहिराले मनाङमा […]

स्वास्थ्य वीमा सेवा झन्झटिलो

स्वास्थ्य वीमा सेवा झन्झटिलो भएको सेवाग्राहीहरुले गुनासो गरेका छन्। अस्पतालहरुमा वीमा सेवा लिन झन्झटिलो प्रक्रिया पूरा गर्नु परेको सेवाग्राहीले गुनासो गरेका हुन्।...

दुर्गमको स्वास्थ्य एकाइमा अक्सिजनसहित सेवा

बागलुङको गलकोट नगरपालिकामा रहेको एक दुर्गम स्वास्थ्य एकाइमा अक्सिजनसहितको स्वास्थ्य सेवा उपलब्ध भएपछि स्थानीयवासी हर्षित बनेका छन् । गलकोट–४ मा रहेको स्वास्थ्य एकाइमै अक्सिजनसहितको सेवा शुरु गरिएको हो ।  गाउँघर क्लिनिकबाट स्तरोन्नति भएको बौर सामुदायिक स्वास्थ्य एकाइमा अक्सिजन सेवा शुरु भएको नगरपालिकाले जनाएको छ । सामान्य भवनमा सञ्चालनमा रहेको स्वास्थ्य एकाइमै अक्सिजनको व्यवस्थापन भएपछि वडावासी खुशी भएका छन् । सीमित जनशक्तिमा चल्दै आएको उक्त स्वास्थ एकाइका लागि सुविधासम्पन्न भवन बनिसके पनि केही काम बाँकी रहेको छ...

‘हामीले भरपर्दाे स्वास्थ्य सेवा पाएनौं’

बिहीबार वीरेन्द्रनगर नगरपालिका–८ मा रहेको सहरी स्वास्थ्य सेवा केन्द्रले प्रभावकारी स्वास्थ्य सेवा नदिएको भन्दै नागरिकहरुले प्रदर्शन गरे । यो पदर्शनले प्रष्ट पार्छ की, ‘प्रदेश राजधानीवासी नै प्रभावकारी स्वास्थ्यबाट वञ्चित छन् ।’ खजुराका स्थानीयले स्वास्थ्य...