विराटनगर-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपालको कम्युनिष्ट पार्टीको डिक्स्नेरीमा नैतिकता र इमान्दारिता नभएको टिप्पणी गरेका छन् ।नेपाल प्रेस युनियन मोरङले बिहीबार विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीमसेत रहेका सिंहले प्रधानमन्त्री ओलीले नैतिकता गुमाएको बताए । “संसद पुनःस्थापना हुने बित्तिकै ओलीजीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपथ्र्यो,” उनले थपे, “अझै विभिन्न […]