काठमाडौं, १९ भदौ । राजनितिक विश्लेषक खगेन्द्र संग्रौलाले भर्खर मात्र नेकपा (एमाले) छाडेको घोषणा गरेका बामदेव गौतमले अब लुगा लगाउन छाड्नमात्रै बाँकी रहेको भन्दै व्यङ्ग्य गरेका छन् । ‘वचन र अडानको ठेगान नभएका बामदेव’ले छाड्न पनि के–के छाडेका हुन् भन्दै सामाजिक सञ्जाल टिव्टरमा उनले यस्तो लेखेका हुन् । उनले लेखेका छन्,‘वचन र अडानको ठेगान नभएका […]