आधिकारिकता दाबी गर्दै यादव पक्ष आयोगमा

काठमाडौं, असार ५ । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले आधिकारिकता दाबी गर्दै शुक्रबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ। जसपाभित्र विवाद बढ्दै जाँदा अध्यक्ष यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले एकले अर्कालाई गरेको कारबाही अभिलेखीकरणका लागि पठाएको बेहोरा आयोगले अस्वीकार गरेपछि यादव पक्षले आधिकारिकता दाबी गरेको हो। यसअघि गत आइतबार आयोगले […]

सम्बन्धित सामग्री

जसपाका अध्यक्ष ठाकुर र यादवसहित दुवै पक्षका नेताहरु निर्वाचन आयोगमा

सहमतिका लागि आग्रह गर्न निर्वाचन आयोगले बोलाएपछि विवादरत जसपाका दुवै पक्ष आज आयोग पुगेका छन्  अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष एकले अर्कालाई गरेको कारवाहीलाई निर्वाचन आयोगले वैधता दिन अस्वीकार गरेको थियो ।  दुवै पक्ष एकले अर्कालाई कारवाही गरी आफूहरू आधिकारिक भएको दाबी गरेका थिए । निर्वाचन आयोगले दुवै पक्षको कारवाही नमिलेको भन्दै सहमतिको प्रयासका लागि छलफलमा बोलाएको थियो ।  पार्टीमा सहमति नभई कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै ठाकुर पक्षले उपेन्द्रलाई...

पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जसपा उपेन्द्र यादव पक्षको निवेदन

जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ । अध्यक्ष यादवसहितका नेताहरूको टोलीले आज निर्वाचन आयोगमा पुगी जसपाको वैधानिकताको दाबी गरेको हो ।  यसअघि गत जेठ १८ को पार्टी पदाधिकारी बैठकले निर्णय गरेबमोजिम पार्टी आधिकारिकरूपमा सञ्चालन गर्नुपर्ने भएकाले यही असार ३ गतेको कार्यसमितिको निर्णयबमोजिम पार्टी आधिकारिकताको विवाद निरुपण सम्बन्धमा निर्वाचन आयोगसँग दलको विधान तथा कानूनबमोजिम निर्णयका लागि लिखित दाबी पेश गरिएको जसपाले आयोगलाई बुझाए...

पार्टीकाे आधिकारिकता दाबी गर्दै उपेन्द्र यादव पक्ष निर्वाचन आयाेगमा

काठमाण्डाै – पार्टीको आधिकारिकता दाबी गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ । जसपा अध्यक्ष यादवसहितका नेताहरू शुक्रवार निर्वाचन आयोगमा पुगेर पार्टीको आधिकारिकताको दाबी गरेका हुन् ।  जसपामा महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा समावेश भएसँगै ठाकुर र यादव पक्षले एकले अर्कालाई कारबाही गरी पार्टीबाट हटाएका छन् भने दुवै पक्षले जसपाको नाम, लोगो प्रयोग गर्दै आफूलाई आधिकारिक बताइरहेका छन् ।  यसै सन्दर्भमा यसअघि एक–अर्कालाई कारबाही गरे...

पार्टीको वैधानिकता दाबी गर्दै उपेन्द्र यादव पक्ष निर्वाचन आयोगमा

काठमाडौँ । जनता समाजवादी पार्टीको अध्यक्ष उपेन्द्र यादव पक्ष पार्टीको वैधानिकता माग दाबी गर्दै निर्वाचन  आयोग गएको छ ।  अध्यक्ष यादवसहितका नेताहरू पार्टीको वैधानिकता दाबी गर्दै शुक्रवार आयोग पुगेका हुन् ।

जसपा यादव पक्ष आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाँदै

पार्टीको आधिकारिकताको दाबी गर्दै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्ष आज (शुक्रबार) निर्वाचन आयोग जाँदैछ । कार्यकारिणी सदस्य रामसहाय यादवका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थाअनुसार आधिकारिकता दाबी गर्न आज दिउँसो आयोग जान लागेको हो ।

जसपाको यादव पक्ष आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाँदै

राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार आधिकारिकता दाबी गर्न आयोग जान लागिएको जसपा कार्यकारिणी सदस्य मोहोम्द इस्तियाक राईले सेतोपाटीलाई बताए।

जसपा उपेन्द्र यादव पक्ष वैधानिकता दाबी गर्दै फेरि निर्वाचन आयोग जाने

१ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकता दाबी गर्दै निर्वाचन आयोग जाने भएको छ । कार्यकारिणी समितिको बहुमतका आधारमा महन्थ ठाकुरसहित चार नेतालाई गरेको कारबाही …

प्रधानमन्त्रीको दाबी गरेर शीतलनिवासबाट फर्किए देउवा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेबमोजिम संविधानको धारा ७६ (५) बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका छन्। विपक्षी गठबन्धनका १ सय ४९ सांसदको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्रीमा दाबी गरेका हुन्। सिंहदरबारमा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्ष र नेकपा एमालेका माधव नेपाल पक्षसँग छलफल गरी बहुमत सांसदको हस्ताक्षर बोकेर देउवा शितलनिवास पुगेका थिए। त्यसअघि नै प्रधानमन्त्री ओली शितलनिवास पुगेकाले देउवा

जसपामा भाँडभैलो, निर्वाचन आयोगलाई पत्र लेख्दै यादव पक्ष

पार्टी फुटको संघरमा पुगेपछि जनता समाजवादी पार्टीको दुवै पक्ष कार्यकारिणी समिति र संसदीय दलमा बहुमत देखाउन सक्रिय भएको छ।  उपेन्द्र यादव पक्षले शनिबार बोलाएको कार्यकारिणी समितिको बैठकमा बहुमत कार्यकारिणी समितिका सदस्य उपस्थित भएको यादव पक्षका नेताहरूको दाबी छ। उक्त बैठकले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गर्ने महन्थ ठाकुर पक्षधरको निर्णय अवैधानिक भएको निष्कर्ष निकालेको छ।   बैठकमा सहभागी यादव पक्षका नेता रामसहाय यादवका अनुसार आइतबार यादव पक्षले निर्वाचन आयोग र संसद् सचिवालयमा चिठी लेखेर महतोलाई सं...