पोर्नोग्राफी मुद्दामा जबरजस्ती फसाइएको राज कुन्द्राको दाबी

एजेन्सी । भारतीय अभिनेत्री शिल्पा शेट्टीको पति तथा उद्योपति राज कुन्द्राले सीबीआईलाई पत्र लेख्दै आफू निर्दोष भएको र पोर्नोग्राफी मुद्दामा जबरजस्ती फसाइएको दाबी गरेका छन् । कुन्द्रा गत वर्ष सन् २०२१ मा पोर्नोग्राफी मुद्दामा जेल परेका थिए । दुई महिनाभन्दा बढी समयपछि रिहा भएका उनले एक वर्षपछि यो मुद्दामा आफ्नो पक्षमा खुला बयान दिएका छन् […]