आईटी आर्मी बाराको जिल्ला कमिटी पुनर्गठन : RajdhaniDaily.com

RajdhaniDaily.com | कलैया । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको बारा जिल्ला कमिटी पुनर्गठन भएको छ । मान्धर यादवको अध्यक्षमा एक सय २७ सदस्यीय आईटी आर्मी बारा जिल्ला -

सम्बन्धित सामग्री

प्रभु साहले गठन गरे आईटी आर्मी अर्ध सैनिक बल

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले छुट्टै आईटी आर्मी अर्ध सैनिक बल निर्माण गरेकोछ । यही पुष १४ गते आम जनता पार्टीको स्थापना दिवसको अवसरमा आयोजित आईटी आर्मीको राष्ट्रिय भेला सहित शुरू भएको सैनिक तालिम अहिले निरन्तर जारी छ । एक सातासम्म चलने उक्त तालिममा देशभरीका हजारौं युवाहरु सहभागी छन । रौतहटको […] The post प्रभु साहले गठन गरे आईटी आर्मी अर्ध सैनिक बल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साहको अध्यक्षतामा ५१ सदस्यीय आईटी आर्मी गठन

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको ‘आईटी आर्मी’को मदेश प्रदेश कमिटी विस्तार गरिएको छ । आजपा प्रवक्ता एवम आइटी आर्मीको केन्द्रीय संयोजक चन्द्रभुषण साहले जनाएका हुन।विस्तारित कमिटीको अध्यक्षमा नरेश तुरहा उपा अध्यक्षमा नागेन्द्र महतो ,मनोज तिमल्सिना ,मुकेश देव सचउ ,सोनु साह (बिक्की) सह सचिव, मनोज मुखिया , अजय यादव वियोगी ,जयलाल मेहता शारदा पाण्डे […] The post साहको अध्यक्षतामा ५१ सदस्यीय आईटी आर्मी गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमालेमा ‘आईटी आर्मी’ गठन गरेपछि महेश बस्नेत ‘फायर’, ओलीलाई गराए ध्यानाकार्षण

काठमाडौं, ६ साउन । नेकपा (एमाले) का नेता प्रभु साहको नेतृत्वमा हिजो आईटी आर्मी गठन भएको छ । पार्टीविरुद्ध गलत प्रचार र भ्रम हुने भन्दै त्यसलाई चिर्नको लागि आईटी आर्मी गठन गरिएको जनाईएको छ । एमालेमा साईबर सेना हुँदाहुँदै अर्को आईटी आर्मीको कुनै आवश्यकत्ता नरहेको महेश बस्नेतलगायत नेताहरुको बुझाई छ । तर, हिजो टोपबहादुर रायमाझी, […]

पूर्वमाओवादी नेताले गठन गरे आईटी आर्मी

नेकपा(एमाले)का नेता टोपबहादुर रायमाझीले देशमा प्रतिक्रान्ति भएको बताएका छन् ।मंगलबार आईटी आर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले सर्वोच्च अदालतले राजनीतिक नियुक्ति गरेजसरी प्रधानमन्त्री नियुक्त गरी देशमा प्रतिक्रान्ति गरेको बताए । सर्वोच्च अदालतको फैसलाले राजनीतिक पार्टीको औचित्य समाप्त पारिदिएको उनले तर्क गरे । उनले संसदको औचित्य समाप्त भइसकेको उल्लेख गर्दै यस विषयलाई जनतामाझ उजागर गर्न […]

प्रभुको ‘आईटी आर्मी’ महेशद्वारा बहिस्कार !

एमाले नेता प्रभु साहले ‘आईटी आर्मी’ घोषणा गरेपछि एमालेभित्र हल्लीखल्ली भएको छ । महेश बस्नेतले ‘साइबर सेना’ परिचालन गरेको भनेर आलोचना भइरहेका बेला फेरि पूर्व माओवादी नेता साहले ‘आईटी आर्मी’ घोषणा गरेपछि यसबारे हल्लीखल्ली भएको हो ।मंगलबार भक्तपुरमा साहले आईटी आर्मी घोषणा गरिरहेक...

एमालेको ‘आईटी आर्मी’ गठन

नेकपा (एमाले)मा ‘आईटी आर्मी’ गठन भएको छ । पूर्वमन्त्री प्रभु साहको पहलमा मंगलबार आईटी आर्मी संगठन बनाइएको हो । सूचना प्रविधिको प्रयोग गरेर नयाँ युग निर्माण गर्ने लक्ष्यका साथ आईटी आर्मी गठन गरिएको साहले जानकारी दिए ।

एमालेको ‘आईटी आर्मी’ गठन

नेकपा (एमाले)मा ‘आईटी आर्मी’ गठन भएको छ । पूर्वमन्त्री प्रभु साहको पहलमा मंगलबार आईटी आर्मी संगठन बनाइएको हो । सूचना प्रविधिको प्रयोग गरेर नयाँ युग निर्माण गर्ने लक्ष्यका साथ आईटी आर्मी गठन गरिएको साहले जानकारी दिए ।

प्रभु साहको सक्रियतामा बनाइयो ‘आईटी आर्मी’

नेकपा एमालेका नेताहरूले ‘आईटी आर्मी’ गठन गरेका छन् ।  नेता प्रभु साहको पहलमा गठन भएको ‘आईटी आर्मी’को भक्तपुर लोकन्थलीबाट औपचारिकरूपमा घोषणा गर्न थालिएको छ ।  यसको केन्द्रीय संयोजक चन्द भूषण साह छन् । यसको संरचनामा संगठन, प्रशिक्षण, प्रचार, उत्पादन तथा इन्टिलिजेन्स विभागसमेत रहने परिकल्पना गरिएको छ ।  यसको केन्द्रीय कमिटी १५१ सदस्य रहने छ । प्रदेश, जिल्ला, पालिका तहसम्म संगठन विस्तार गरिने नेता प्रभु साहको भनाइ छ ।