कालिकोटमा काँग्रेस महाधिवेशन : सर्वसम्मत नेतृत्व चयन, पाँच पालिकामा को–को बने सभापति ?

नेपाली काँग्रेस कालिकोटले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास गरेको छ । जसअनुसार पाँच वटा स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन भइसकेको छ भने बाँकी रहेका पालिकामा आइतबार बेलुकासम्म टुङ्गो लगाउने गरी काँग्रेसका नेताहरू लागिपरेका छन् ।काँग्रेस नेता दमनबहादुर शाहीले रातोपाटीलाई दिएको जानकारी अनुसार खाँडाचक्र नगरपालिकामा भानुभक्त आचार्य,  नरहरिनाथ गाउँपालिकामा रामबहादुर बटाला, पलाता गाउँपालिकामा  धीरा बम (महिला), तिलागुफा नगरपालिकामा  धीरेन्द्र थापालाई सभापतिमा सर्वसम्मत