शिवरात्रीमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म चार सय पटक विशेष पूजा, फोटोमा हेर्नुस् पशुपतिनाथ परिसर :: Pahilopost.com

काठमाडौँ : महाशिवरात्रिका अवसरमा बेलुकी ६ बजेपछि पशुपतिनाथ मन्दिरमा विशेष पूजा शुरु भयो। पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाका अनुसार सो अवसरमा चार सय पटकसम्म विशेष पूजा गरिन्छ । प्रहर प्रहरमा विशेष पूजा गर्ने विधि रहेको उनले बताए। मङ्गलबार बिहान ६ बजेसम्म पूजा जारी रहनेछ। यस पर्वको महत्व रात्रिमा