आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा कृष्णप्रसादको नाम जोडिएपछि फेरि विवाद, 'पत्रकार महासंघको विधानले सत्यनारायणलाई चिन्दैन'

काठमाडौं : सरकारले सञ्चालनमा ल्याउन लागेको 'आमसञ्चार प्रशिक्षण प्रतिष्ठान' मा कृष्णप्रसाद भट्टराईको नाम जोडिएकोमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले विरोध जनाएको छ। बिहीवार महासंघको कार्यालयमा एक अन्तक्रिया कार्यक्रम आयोजना गरि फोनिजले यसको विरोध जनाएको हो। सरकारले पत्रकारलाई प्रशिक्षण दिने उद्देश्यका साथ सञ्चार प्रतिष्ठान गठन गर्दा इतिहासको तथ्य कुल्चँदै भट्टराईको…