भ्रष्टाचारविरुद्ध पोखरामा कविता र नाटक

‘आवाजहरु ओ ! आवाजहरु, अनुहारको कुन तप्काभित्र बसिरहेछौ ? …. चियापसलमा भेटिन्छन् राष्ट्रियताका ठूलाठूला हाँक र संसद भवनमा भेटिन्छन्–जोकरहरुको हुल ।’ कवि बाबु साहेबले पोखरामा भ्रष्टाचार त्यसका लागि राजनीतिक दलबाटै भइरहेको बेथितिविरुद्ध शनिबार कविताबाट आक्रोश पोखे । कविताबाटै नागरिकलाई ‘अब त बोल्नुपर्छ’ भन्दै नागरिकलाई सुसूचित गरे । साहित्यकार तथा रंगकर्मी परिवर्तनले मुक्तक सुनाए । उनले […]