माेरङ – प्रदेश नम्बर १ को प्रदेश सभा बैठक सुरु हुनासाथ अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारीले पठाउनुभएको प्रदेशको हिउँदे अधिवेशन सुरु भएको बारे पत्र पढेर सुनाएलगत्तै बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।
प्रदेश सभा बैठक अघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकको निर्णयअन...