दलको निर्देशनविपरीत ‘फ्लोर क्रस’ गर्ने कर्णाली प्रदेशसभाका ४ जना सांसदलाई एमाले संसदीय दलले पार्टीबाट निष्कासन गर्नको लागि केन्द्रीय कमिटी समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठक उक्त निर्णय गरेको हो ।