पुस मसान्तसम्ममा ग्लोबल आइएमई समुन्नत योजना - १ को एनएभी बढ्यो

माघ १६, काठमाडौं । ग्लोबल आइएमई म्युुचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना - १ ले पुस मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धि विवरण आइतवार सार्वजनिक गरृको छ ।  उक्त वित्तीय विवरण अनुसार फण्डको एनएभी मंसिर महीनाको तुलनामा पुस महीनामा वृद्धि भएको छ । फण्डको एनएभी मंसिर मसान्तसम्ममा प्रतिइकाई मूल्य रू. १० दशमलव ७७ रहेकोमा पुुस मसान्तसम्ममा वृद्धि भएर रू. १३ दशलमव ६७ पुगेको हो । एनएभीसँगै फण्डको सूचीकृत शेयरमा लगानी वृद्धि भएको छ ।  मंसिर मसान्तसम्ममा सूचीकृत शेयरमा रू. १ अर्ब १० करोड लगानी गरेको उक्त फण्डले पुस मसान्तसम्ममा वृद्धि भएर रू. १ अर्ब २० करोड पुगेको हो । पुस मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा लगानी गरेका कम्पनीहरुको शेयरमूल्यमा वृद्धि भएसँगै समग्र सूचीकृत शेयरमा लगानी बढेको हो ।  सो अवधिमा फण्डले रू.२४ करोड ७५ लाख नाफा कमाएको छ । मंसिर मसान्तसम्ममा फण्डले रू. ३ करोड ८८ लाख नोक्सानीमा थियो । पुस मसान्तसम्ममा रू. २६ करोड ६६ लाख आम्दानी गरेकाले फण्डको नाफामा वृद्धि भएको हो ।   

सम्बन्धित सामग्री

ग्लोबल आइएमई क्यापिटलको एकीकृत कारोबार सुरु

ग्लोबल आइएमई क्यापिटल र बैंक अफ काठमाडौं (बिओके) क्यापिटल मार्केट एक आपसमा गाभिएर ग्लोबल आइएमई क्यापिटलको नामबाट एकीकृत कारोबारको औपचारिक शुभारम्भ गरिएको छ।...

ग्लोबल आइएमई र बीओके क्यापिटलको एकीकृत कारोबार सुरु

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेड र साबिक बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेड एक आपसमा मर्ज भएका छन् । मर्जपछि ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबारको औपचारिक शुभारम्भ भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्ज भई २०७९ पुस २५ गतेदेखि […]

ग्लोबल आइएमई बैंकको थप दुई नयाँ शाखा

ग्लोबल आइएमई बैंकले काठमाडौंको स्वयम्भू र ललितपुरको बालकुमारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।...

ग्लोबल आइएमई बन्यो देशकै सबैभन्दा ठूलो बैंक

ग्लोबल आइएमई बैंक लिमिटेड देशकै सबैभन्दा ठूलो बैंक बनेको छ । पुँजी तथा व्यवसायको आकारका हिसाबले ग्लोबल आइएमई नेपालकै सबैभन्दा ठूलो बैंक बनेको हो । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू...

ग्लोबल आइएमई बैंकको कारोबार २ दिन बन्द

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडूबीच मर्जर भएपछि आगामी पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ।...

बुटवलमा ग्लोबल आइएमई बैंकको एटिएम

ग्लोबल आइएमई बैंक देवीनगर शाखाले दोश्रो एटिएम सेवा सञ्चालनमा ल्याएको छ।

ग्लोबल आइएमई बैंकको सेवा विस्तार

ग्लोबल आइएमई बैंक लिमिटेडले बागलुङको बलेवामा आफ्नो २८९औं शाखा सञ्चालनमा ल्याएको छ।

ग्लोबल आइएमई र कामना सेवा विकास बैंकबीच समझदारी

कामना सेवा विकास बैंकलाई ग्लोबल आइएमई बैंकले गैरकोषमा आधारित बैंकिङ सुविधा दिने भएको छ । ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर...

बिरुवाटारमा ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखाको पालुङटार नगरपालिका, वडा नम्बर ७, बिरुवाटारमा काउन्टर सञ्चालनमा ल्याएको छ।...