मिरुना मगर र प्राविधिक ठकुरीविरुद्ध मुद्दा दर्ता

काठमाडौं : बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले कबड्डी ४ की अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध मुद्दा दर्ता गरेका छन्। तामाङले काठमाडौं जिल्ला अदालतमा अभिनेत्री मगर र प्राविधिक ठकुरीविरुद्ध गाली बेइज्जती तथा कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका हुन्।अभिनेत्री मगरले माफी नमागेपछि मुद्दा दर्ता गर्न बाध्य भएको भन्दै तामाङले कानुन बमोजिम सजाय हुनुपर्ने माग गरेका छन्। गत जेठ १३ गतेदेखि प्रदर्शनमा आएको फिल्म कबड्डी ४ को प्रचार प्रसारका क्रममा सिभिल मल पुगेकी मगरले

सम्बन्धित सामग्री

२ महिनाअघि थप्पड खाएका भिक्षुद्वारा अभिनेतृ मिरुना मगर विरुद्ध मुद्दा दर्ता

फिल्म हेर्न सुन्धारास्थित सिभिल मलमा पुगेका फुर्पा तामाङले आफूलाई दुर्ब्यवहार गरेको भन्दै थप्पड हान्ने अभिनेत्री मिरुना मगर विरुद्ध मुद्दा दर्ता भएको छ। मगर विरुद्ध फुर्पा तामाङले गाली बेइज्जती र कुटपिट गरेको ...

कुटपिट गरेको भन्दै अभिनेत्री मिरुना र फिल्म प्राविधिक ठकुरीविरुद्ध मुद्दा दर्ता

अभिनेत्री मिरूना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध फूर्पा साङ्‍मो तामाङले मुद्दा दर्ता गराएका छन्। बिहिबार काठमाडौं जिल्ला अदालत पुगेर फूर्पाले गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गराएका हुन्।  मिरुनाले सार्वजनिक...

अभिनेत्री मिरूना र फिल्म प्राविधिक ठकुरीविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौँ। आफूमाथि कुटपिट र गाली बेइज्जती भएको भन्दै बौद्ध भिक्षु फुर्पा साङ्मो तामाङले जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गराएका छन्। तामाङले अभिनेत्री मिरुना मगर र फिल्मका प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध मुद्दा दर्ता गरेका हुन्। बुधबार उनीहरुविरुद्ध तामाङले गाली बेइज्जती र कुटपिटको मुद्दा दर्ता गराएका हुन्।

अभिनेत्री मिरुना मगरविरुद्ध मुद्दा दर्ता – देशसञ्चार

काठमाडौँ - बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेका

सिक्किममा ‘कबड्डी ४’लाई रोक लगाउन बौद्ध धर्मगुरुको माग, रिलिज गरे सडकमा उत्रिने

काठमाडौं । अभिनेत्री मिरुना मगर र बौद्ध भिक्षु फुर्वा तामाङबीचको विवाद तत्कालै रोकिने छाँटकाँट छैन । दुवै पक्षले माफी मागिसके पनि यो मुद्दा झनै चर्किने संकेत देखिएको छ । विवाद चर्कंदै जाँदा फिल्म ‘कबड्डी ४’लाई भारतको सिक्किममा प्रदर्शन गर्न नदिन माग गरिएको छ । सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा पत्रकार सम्मेलन गर्दै फिल्म प्रदर्शनमा […]