दोहा। कतारमा दुई सातापछि सुरु हुने २२ औँ विश्वकप फुटबलका खेलहरु विभिन्न ८ वटा रंगशालामा आयोजना हुँदैछन्। ती सबै रंगशाला पूर्ण एयर कन्डिसनयुक्त छन्। विश्वकपका सबै खेलहरु पूर्ण एयर कन्डिसनयुक्त रंगशालामा आयोजना हुन लागेको यो पहिलोपटक हो। विश्वकप यसअघि जुन जुलाईमा हुने गरेको भएपनि कतारमा उक्त समयमा अत्यधिक गर्मी हुने भएका कारण विन्टर समयमा आयोजना […]