गरिब परिवार परिचय पत्र वितरण सुरु

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि आवश्यक सम्पूर्ण काम सरकारले योजना बनाएर सुरु गरिसकेको बताएकी छन् ।महोत्तरीको बर्दिवास नगरपालिका–१२ बाट गरिब परिवार परिचय पत्र वितरण कार्यको बुधबार सुभारम्भ गर्दै मन्त्री श्रेष्ठले पहिचान कार्य सम्पन्न भएका दुई लाख २३ हजार ३ सय ३० घरपरिवारलाई परिचय पत्र वितरण गर्ने कार्यको सुरुवात गरेको […]