जनतासँग माओवादी अभियानप्रति बाबुरामको कटाक्षः सय वटा मुसा खाएर बिरालो तीर्थयात्रामा हिँडेथ्यो रे!

काठटमाडौं,१७ भदौ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले माओवादी केन्द्रले सुरु गरेको तीन महिने पार्टी रुपान्तरण अभियानलाई सयवटा मुसा खाएर तीर्थ यात्रामा हिँडेको बिरालोसँग तुलना गरेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले आज ट्वीटरमार्फत दुष्कर्मका अनगिन्ति कीर्तिमान खडा गरेर गोहीका आँसु र फोस्रा गफसहित जनतामा भ्रम छर्न हिँड्नुलाई सयवटा मुसा खाएर तीर्थ यात्रामा […]

सम्बन्धित सामग्री