अहिलेको सरकारको विरोध गर्नु भनेको व्यवस्थाको विरोध गर्नु​ हाे : मन्त्री किराती

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अहिलेको सरकारको विरोध गर्नु भनेको व्यवस्थाको विरोध गर्नु भएको बताएका छन् ।​ उपत्यका व्यापी संयुक्त बृहत् क्रिस्मस महोत्सवलाई बुधबार काठमाडौँमा सम्बोधन गर्दै मन्त्री किरातीले अहिले सरकारमाथि भइरहेको आक्रमण गणतन्त्रसहित परिवर्तनमाथिको आक्रमण भएको बताएका हुन् । उन...