प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको सैद्धान्तिक छलफल जारी

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।  बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९-०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहनेछ । मंगलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको छ । सांसदहरूले बजेटमाथि आ-आफ्नो धारणा राखिरहेका छन् […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठक बस्दै - NepaliPatra

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बुधार बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार सिंह, प्रेम सुवाल र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शिर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने […]

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने - NepaliPatra

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । बैठकमा हिजोबाट सुरु भएको आगामी आर्थिक वर्ष २०८१–८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि आज पनि छलफल जारी रहने छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल […]

प्रतिनिधिसभा बैठक दुई घण्टा सर्‍यो, अवरोध हटाउन शीर्ष नेताबीच छलफल जारी

काठमाडौँ– प्रतिनिधिसभा बैठक दुई घण्टा सरेको छ । आइतबार दिउँसो १ बजेलाई बोलाइएको प्रतिनिधिसभा बैठक ३ बजेलाई सरेको हाे ।  संसद् अवरोध हटाउने विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख दलका शीर्ष नेताहरूबीच बैठक जारी छ । सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रम...

प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि छलफल जारी

काठमाडौँ- आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।  संघीय संसद्‌ भवन बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११:०० बजे बोलाइएको छ ।  आजको बैठकमा विनियोजन विधेयक २०८० माथीको छलफल जारी रहनेछ ।  हिजोको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ब...

प्रतिनिधिसभा बैठक बस्दै, बिनियोजन विधेयकमाथिको छलफल जारी रहने

काठमाडौँ- प्रतिनिधिसभाको बैठक बस्दैछ ।  संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट सुरू हुनेछ ।  आजको बैठकमा विनियोजन विधेयक २०८० माथी छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई...

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ- आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।  संघीय संसद्‌ भवन, बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११:०० बजे बस्नेछ ।  आज बस्ने बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफल जारी रहनेछ। गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले पेश गरेको बजेट माथि पछिल्ला द...

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ- प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहनेछ। संघीय संसद्‌ भवन, बानेश्वरमा सो बैठक बस्नेछ । बैठक बिहीबार बिहान ११ बजे शुरु हुनेछ ।  बैठकमा गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको सामान्य छलफल जारी रहनेछ। सरकारले प्रस्तुत गरेको बजेटमा सांसदह...

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ- आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद्‌ भवन बानेश्वरमा सो बैठक बिहान ११ बजे बस्नेछ ।  आजको बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ।

संसद् बैठकमा आज यी मन्त्रालयका छलफल

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक– २०७९ का विभिन्न शीर्षकमा मन्त्रालयगत छलफल जारी छ। प्रतिनिधिसभा बैठक शुक्रवार बिहान ११ बजेका लागि बोलाइएको छ। संसद् सचिवालयका अनुसार बैठकमा परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफल हुने कार्यसूची छ। बिहीबारको प्रतिनिधिसभाको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि, खानेपानी, अर्थ र रक्षा मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो।

१५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको अनुमानित आय व्ययसहितको बजेटमाथि प्रतिनिधिसभामा छलफल जारी रहेको छ । बजेटको गुण दोषका आधारमा सांसदहरुले आ–आफ्नो राय राखिरहेका छन् ।यसैक्रममा शुक्रबार पनि जारी छलफलमा सांसदहरुले बजेटमाथिको आफ्नो समर्थन र विमति राखिरहेका छन् । जारी बैठक १५ मिनेटपछि पुनः सुचारु हुनेगरी सभामुख अग्निप्रसाद सापकोटाले ४ :५० बजे स्थगित गरेका छन् ।