२७ जेठ, काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनको लागि ठूला ल्याण्डफिल्ड साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएकी छिन् । मन्त्रालयमा बञ्चरेडाँडाका बासिन्दासँग भएको छलफलमा मन्त्री झाँक्रीले ठूला ल्याण्डफिल्ड साइट बन्न समय लाग्ने भन्दै त्यसको विकल्पको रुपमा स–साना फोहोर, ढल व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताइन् । उनले सरकारले बञ्चरेडाँडा र सिसडोलवासीका माग […]