माओवादीले प्रत्येक सदस्यबाट न्यूनतम १०० रुपैयाँ संकलन गर्ने

काठमाडौं – नेकपा माओवादी केन्द्रले पार्टीको केन्द्रीय कार्यालयलाई सुदृढ र व्यवस्थित बनाउन हरेक सदस्यबाट न्यूनतम १०० रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ । आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो ।  ‘पार्टीको केन्द्रीय कार्यालयलाई सुदृढ र व्यवस्थित ग...

सम्बन्धित सामग्री

पार्टी सदस्यबाट १०० रुपैयाँ उठाउन माओवादीको सर्कुलर, १ महिनाको म्याद

नेकपा माओवादी केन्द्रले प्रत्येक पार्टी सदस्यबाट एक सय रुपैयाँ उठाउन मातहतका कमिटीमा सर्कुलर पठाएको छ । माओवादीले १०० रुपैयाँ एक महिनाभित्र उठाएर पठाउन पनि निर्देशन दिएको छ । जेठ २२ गते बसेको माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टीको भौतिक संरचना विस्तारका लागि हरेक पार्टी सदस्यबाट एक सय रुपैयाँ उठाउने निर्णय गरेको थियो । सोहीअनुसार अध्यक्ष प्रचण्डले प्रदेश इन्चार्ज तथा अध्यक्षहरूलाई सर्कुलर पठाएर केन्द्रीय कार्यालयको भौतिक पूर्वाधार विस्तारका लागि स्रोत संकलन गर्न सिंगो

कार्यालय विस्तारका लागि माओवादीले सदस्यबाट न्यूनतम १०० रुपैयाँ उठाउने

नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कार्यालय विस्तार गर्ने भएको छ । भौतिक संरचना निर्माणसहित कार्यालय विस्तार र व्यवस्थित गर्नका लागि पार्टी सदस्यहरूबाट न्यूनतम १०० रुपैयाँ उठाउने निर्णयसमेत गरेको छ ।