जुम्लाको कनकासुन्दरीमा पहिरोमा पुरिएर ७ जनाको ज्यान गयो, २ जना घाइते

जुम्ला – जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर सात जनाको ज्यान गएको छ ।  गणेशबहादुर शाही, उहाँका छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरूका छोराहरू अनमोल र मिलनको पहिरोमा पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । अरू दुई जनाको परिचय खुलेको छैन ।  यस्तै पहिराेम पुरिएर दुई जना गम्भीर घाइते भएका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेलाई अस्पताल पठाउन हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।  जुम्लामा अहिले ...

सम्बन्धित सामग्री

गुल्मीमा पहिरोमा परेर चार जनाको मृत्यु

गुल्मी- गुल्मीको मुसिकोटमा सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर चार जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका वडा नं- १ बिसौनामा पहिरोले २ वटा घर पुरिँदा ४ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । पहिरोमा परेर ४६ वर्षीय गोरे विक, ६७ वर्षीय हुकम विक, ६६ वर्षीय मसुरी विक तथा साढे २ वर्षीय रि...

गुल्मीमा पहिरोमा परेर चार जनाको मृत्यु

गुल्मी- गुल्मीको मुसिकोटमा सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर चार जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका वडा नं- १ बिसौनामा पहिरोले २ वटा घर पुरिँदा ४ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । पहिरोमा परेर ४६ वर्षीय गोरे विक, ६७ वर्षीय हुकम विक, ६६ वर्षीय मसुरी विक तथा साढे २ वर्षीय रि...

गुल्मीमा पहिरोले २ घर पुरिंदा १ जनाको मृत्यु, ३ बेपत्ता

२२ साउन, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाको वडा नम्बर–१ बिसौनामा गएको पहिरोले २ वटा घर पुरिएका छन् । घर पुरिंदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर २ जना घाइते …

सुख्खा पहिरोमा पुरिएर १ मजदुरको मृत्यु

३० चैत, काभ्रेपलाञ्चोक । सुख्खा पहिरोमा पुरिएर पाँचखाल८ चिसापानीमा १ जना मजदुरको मृत्यु भएको छ । अरु २ जना घाइते भएका छन् । मृत्यु हुनेमा सोलुखुम्बु नेचासल्यान २ घर पाँचखाल ८ चिसापानी बस्ने २३ वर्षका कुशल नेपाली रहेका जिल्ला प्रहरी कार्यालय  काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । पाँचखाल नगरपालिका वडा नं. ८ […]

सुदूरपश्चिममा पहिरोमा पुरिएर तीन जनाको मृत्यु, खोलाले बगाउँदा एक बेपत्ता

सुदूरपश्चिममा भारी वर्षाका कारण विपदका घटनामा परी अहिलेसम्म तीन जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् भने २ जना घाइते भएका प्रहरीले जनाएको छ ।

स्याङ्जामा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ३ बेपत्ता

स्याङ्जा । अविरल बर्षाका कारण स्याङ्जाको काली गण्डकी गाँउपालिका ४ खहरेमा पहिरो जनाद दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । पहिरोले बेपत्ता भनिएका मध्ये एक जनाको शव फेला परेको जिल्ला प्रहरी प्रमुख विमलराज कणेलले जानकारी दिए । सोही पहिरोमा परी २ जना घाइते भएका छन् । पहिरोमा पुरिएर पूर्व गाविस …