विश्वभर झण्डै दुई करोड मानिसलाई कोरोना संक्रमण भएको छ। पछिल्लो तथ्यांकअनुसार विश्वमा १ करोड ९७ लाख ९४ हजार जनामा संक्रमण देखिएको हो।
हालसम्म ७ लाख २८ हजार ७ सय ८८ जनाले ज्यान गुमाउँदा एक करोड २७ लाख १२ हजार भन्दा धेरै मानिस निको भइसकेका छन्। यस्तै एकैदिन २ लाख ५३ हजार संक्रमित थपिएका छन् ...