महिला विश्वकप क्रिकेटमा बंगलादेशको ऐतिहासिक जित

३० फागुन, काठमाडौं । बंगलादेशले आईसीसी महिला क्रिकेट विश्वकपमा पहिलो जित हात पारेको छ । न्युजिल्याण्डमा भइरहेको विश्वकपमा बंगलादेशले पाकिस्तानलाई ९ रनले पराजित गर्दै विश्वकपमै पहिलो जित हासिल गरेको हो । ह्यामिल्टनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले पूरै ५० ओभर खेलेर ७ विकेट गुमाउँदै २३४ रन बनाएको थियो । जवाफमा सिद्रा अमिनले शतक […]