न्युज अफ नेपाल, काठमाडौं । विश्व स्क्वास दिवसको अवसरमा नेपाल स्क्वास संघले शनिबार मैत्री स्क्वास प्रतियोगिताको आयोजना गरेको छ ।सो प्रतियोगतामा प्रेसिडेन्ट इलेभेन र जेनरल सेक्रेटर इलेभेन गरी दुई समूहमा टिमलाई वर्गीकरण गरी खेलाइएको थियो । जसअन्तर्गत भएका ११ खेलमा प्रेसिडेन्ट इलेभेनले जेनरल सेक्रेटरी इलेभेन टिमलाई ७–४ ले हरायो । नेपालका नम्बर दुई खेलाडी अमृत […]