बागमतीले बिहीवार नयाँ मुख्यमन्त्री पाउने, को-को बन्दैछन् मन्त्री ?
बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री चुनिने भएको छ हिजो बुधबारुको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीबाट एमालेकी अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि आज विहीबार नयाँ मुख्यमन्त्री सहित नयाँ मन्त्रिमण्डल विस्तार हुँदैछ ।
काठमाडौं, २८ असोज । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका तीनमन्त्रीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार जसपाका चार मन्त्रीलाई हटाएसँगै त्यसको बदला लिन जसपाबाट मुख्यमन्त्री भएका राउतले तीन मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् । कांग्रेसबाट भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला, बालबालिका तथा खेलकुद विकास मन्त्री विरेन्द्र प्रसाद सिंह र खानेपानी […]
कञ्चनपुर - मधेस प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूको सेवासुविधा बढाएको छ । गएकाे साउन २३ गतेको मन्त्रिपरिषद् निर्णय अनुसार ५ भदौमा प्रदेश राजपत्रमा नयाँ तलबमान सार्वजनिक गरिएका छन्।
आर्थिक सङ्कट बढ्दै जाँदा सरकारले व्ययभार बढ्ने गरी मन्त्री र सांसदहरूको सुविधा थपेको र मधेसका मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को अनुसूचीलाई हेरफेर गरेर प्रदेश सरकारले सेवासुविधामा वृद्धि गरेका हुन् ।
मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बहालवाला मुख्यमन्त्री, मन्त्री, प्रदेश सभाका...
जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरुको तलब भत्तामा वृद्धि भएको छ। मधेस प्रदेश सरकारको गत असार २३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार बहालबला मुख्यमन्त्री, मन्त्री, प्रदेशसभाका पदाधिकारी, सांसद र प्रदेश नीति आयोगका उपाध्यक्ष र सदस्यको तलबमा दुई हजारले वृद्धि भएको छ। मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन २०७५ अनुसूची (१) को क्र.सं. १ मा […]
गोरखामा गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद र नेताका निजी ट्रष्ट र फाउन्डेशनका लागि रु एक दान संकलन अभियान सुरु भएको छ । गण्डकी प्रदेश सरकाले सरकारी ढुकुटीको दुरुपयोग गरी मुख्यमन्त्री,...
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफू ‘मुख्यमन्त्री’ हो कि ‘मुख मन्त्री’ हो भन्ने आफूलाई नै थाहा नभएको बताउनुभएको छ । शनिबार वीरेन्द्रनगरमा आयोजित पूजी बजार सम्बन्धी कार्यक्रममा उहाँले अहिलेको मुख्यमन्त्रीको भन्दा पहिलाको जिल्ला विकास समितिको सभापतिको धेरै शक्ति रहेको बताउनुभयो । नेपालको संघीयता विश्वमै महाकमजोर भएको उहाँको टिप्पणी थियो । देशमा संघीयता आवश्यक […]
अल्पमतमा परेका १ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।
सरकारमा ५ जना मन्त्री नियुक्त गर्ने तयारी रहेको मुख्यमन्त्री आचार्यनिकट स्रोतले जनाएको छ ।
मुख्यमन्त्री आचार्य निकट स्रोतका अनुसार आचार्यले ५ जना मन्त्री थप्न लागेका छन् । २ मन्त्री र ३ राज्यमन्त्री थप्नका लागि छलफल भइरहेको मुख्यमन्त्रीका प्रेस सल्लाकार देवेन्द्र कार्कीले बताए ।
नवनियुक्त मन्त्रीहरूलाई बुधवार नै शपथ गराउने कार्यक्रम समेत तय भएको सल्लाकार कार्कीले जानकारी दिए ।
मन्त्री बन्नेहरूको नाम टुंगो लागिसकेको छ भने राज्यमन्त्रीका विषय...
नमुना युवा संसद’ को लागि सातवटै प्रदेशबाट छनौट गरिएका मुख्यमन्त्री, मन्त्री र सभामुखले संसदीय अभ्यास शुरुआत गरेका छन् । राष्ट्रिय युवा परिषद्को यही असार २२ देखि २४ गतेसम्म सञ्चालन गरेको युवा संसद कार्यक्रमबाट मुख्यमन्त्री, मन्त्री, प्रदेश सभामुख उपसभामुख र सचेतकको भूमिकामा १६ देखि २४ बर्ष उमेर समूहका युवालाई छनौट गरिएको थियो । उनीहरू शुक्रबारदेखि तीनदिनसम्म …
काठमाडौं, २३ जेठ । जनता समाजवादी पार्टी, नेपालले प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्रीहरु डिम्पल झा, अभिराम शर्मा र सुरेश मण्डललाई मन्त्री पदबाट बर्खास्त गरेका छन् । जसपाको २ नम्बर प्रदेशको संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु यादव चयन भएका थिए । जसपाका नेता मोहम्मद इस्तिायक राईले जनाएअनुसार पार्टीले चार जना […]