बाल मृत्युदर : लुम्बिनी प्रदेशमा उच्च, पाँच वर्ष नलाग्दै ४ प्रतिशतको मृत्यु

काठमाडौँ : देशमा समग्र बाल मृत्युदर घट्दै गए पनि लुम्बिनी प्रदेशमा पाँच वर्षमुनिका बाल मृत्युदर भने सातवटा प्रदेशमध्येकै सर्वाधिक रहेको छ।नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) सन् २०२२ ले देशभरको समग्र बाल मृत्युदर ३.३ प्रतिशत देखाएको थियो। यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशस्तरमा बाल मृत्युदरको अवस्थाबारे गरेको अध्ययनमा लुम्बिनी प्रदेशको बाल मृत्युदर सातवटा प्रदेशमध्येकै सर्वाधिक (४ प्रतिशत) रहेको हो। अर्थात् लुम्बिनी प्रदेशमा हाल जीवित जन्मेका प्रति

सम्बन्धित सामग्री

लुम्बिनीमा घट्यो बाल मृत्युदर

लुम्बिनी प्रदेशमा बाल मृत्युदर घटेको छ। आर्थिक वर्ष २०७५/७६ मा पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ४५ रहेकामा हाल ३३ रहेको छ।

लुम्बिनीमा घट्यो बाल मृत्युदर

लुम्बिनी प्रदेशमा बाल मृत्युदर घटेको छ। आर्थिक वर्ष २०७५/७६ मा पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ४५ रहेकामा हाल ३३ रहेको छ।