जण्डिसको उपचार गराउन बैंकक र चीन पुगेका माओवादी नेता पुन पाँच महिनापछि आज चार्टर्ड उडानमार्फत स्वदेश फर्किंदै

काठमाडौं, माघ १० । जण्डिसको उपचारका लागि चीन पुगेका नेकपा (माओवादी केन्द्र)का वर्षमान पुन ‘अनन्त’ चार्टर्ड उडानमार्फत आज नेपाल फर्कदैछन् । नेपालबाट जण्डिसको उपचार गराउन पाँच महिना अघि बैंकक उडेका पुन थप उपचारको लागि चीन पुगेका थिए । बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराएर पुन त्यतैबाट चीन पुगेका थिए । चीनको सेनजेनस्थित थर्ड पिपुल्स […]