अलपत्र स्वास्थ्य बीमा कार्यक्रम, बीमाको रकम नपाएपछि सेवा बन्द गर्दै स्वास्थ्य संस्था

धनगढी – नेपाल सरकारले सञ्चालन गरिरहेको स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य संस्थाले बन्द गर्न थालेका छन्। लामो समयदेखि विमितको पैसा भुक्तानी नभएको र पटक-पटक रकम भुक्तानीका लागि परिपत्र गर्दा समेत बेवास्ता गरेको भन्दै अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्न थालेका हुन्। गोदावरीस्थित गेटा आँखा अस्पतालले लामो समयसम्म बीमाबाट पाउनुपर्ने पैसा नपाएपछि स्वास्थ्य बीमाकार्डबाट सेवा दिन बन्द गरेको […]