केटिएम र हस्कभर्ना बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ठिमीमा आफ्नो १३औं डिलरशिप शोरुम टाइम्स अटो इन्टरप्राइजेज खोलेको छ । शोरुमले असंख्य ग्राहकहरुलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।हंसराज हुलासचन्द कम्पनीले सन् २०१२ मा केटिएम खरिद गरी नेपालमा ल्याएको थियो र अहिले यो ब्राण्ड देशमै सबैभन्दा मन पराइएको बाइक ब्राण्ड मध्ये एक हो । […]