विशेष अदालतमा फैसला हुन बाँकी मुद्दा १५९ मात्रै, दुई दिन इजलास नबसी फैसला लेख्ने

काठमाडौँ –  विशेष अदालतले स्थापनाको २० वर्षे अवधिमा सबैभन्दा कम मुद्दा फर्स्योट हुन बाँकी राखेको छ। गत मंसिर १७ गतेदेखि टेकनारायण कुँवरको अध्यक्षतामा ६ सदस्यीय नयाँ न्यायाधीशहरुको समूह आएसँगै विशेष अदालत काठमाडौँमा मुद्दा फर्स्योटको दर तीव्र रुपमा अघि बढेको हो। अध्यक्ष कुँवरका अनुसार बिहीबारसम्म अब विशेष अदालतमा फैसला हुन बाँकी मुद्दाको संख्या जम्मा १५९ मात्रै […]