एसियाकप: बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा

एसियाकप टी-२० क्रिकेट अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा बंगलादेशलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तानले एसियाकपको सेमिफाइनलमा स्थान बनाएको छ। एसियाकपको सेमिफाइनल पुग्ने अफगानिस्तान पहिलो टीम बन्दा दोस्रो समूह बि बाट दोस्रो टिमको टुंगो श्रीलंका र बंगलादेश बिचको खेलले तय गर्ने छ। मंगलबार टस जितेर पहिलो ब्याटिङ गर्दै बंगलादेशले अफगानिस्तानलाई १ सय २८ रनको सामान्य […]

सम्बन्धित सामग्री

दुई शतकका बाबजुद अफगानिस्तान श्रीलंकासँग पराजित

२७ माघ, काठमाडौं । आजमतुल्लाह ओमरजाई र मोहम्मद नाबीको सानदार शतकका बाबजुद अफगानिस्तान पहिलो ओडीआई खेलमा घरेलु टोली श्रीलंकासँग ४२ रनले पराजित भएको छ । योसँगै तीन खेलको सिरिजमा श्रीलंकाले १-० को अग्रता लिएको छ । जितको लागि ३८२ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले ५० ओभरमा ६ विकेट गुमाउँदै ३३९ रन बनाउन सक्यो । […]

एसिया कप : आज अफगानिस्तान र श्रीलंका खेल्ने

एसिया कप क्रिकेटमा म‌गलबार समूह बीका अफगानिस्तान र श्रीलंका भिड्दैछन्। पाकिस्तानको लाहोरमा हुने खेल दिउँसो सवा ३ बजे शुुरु हुनेछ।जारी प्रतियोगितामा श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई पराजित गर्दै तालिकामा दुई अंक जोडेको छ। अफगानिस्तान भने पहिलो खेलमा बंगलादेशसँगै पराजित भएको छ। श्रीलंका आज लागातार दोस्रो जित निकाल्दै सुपर–फोरमा स्थान बनाउने लक्ष्यमा छ। यो खेलमा पराजित भए अफगानिस्तान प्रतियोगिताबाट बाहिरनेछ। तर अफगानिस्तान पनि आज जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गर्न चाहन्छ। उसले

टी-२० विश्वकप : श्रीलंकाको सेमिफाइनल सम्भावना कायमै रहँदा बाहिरियो अफगानिस्तान

अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा श्रीलंकाले शीर्ष १२ मा दोस्रो जित हासिल गर्दै सेमिफाइनलको सम्भावना कायमै राख्दा अफगानिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ। समूह १ अन्तर्गत ब्रिसवेनमा भएको आफ्नो चौथो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेसँगै अफगानिस्तान प्रतियोगिताबाट बाहिरियो। टस जितेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो। जवाफमा १४५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ९ बलअगाडि नै लक्ष्य पूरा गर्‍यो। उसका लागि धनञ्जय डि सि

टी-२० विश्वकपः श्रीलंकाको दोस्रो जित, अफगानिस्तान बाहिरियो

१५ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकपमा श्रीलंकाले मंगलबार अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै सुपर १२ को समूह बी मा दोस्रो जित निकालेको छ । जितपछि चार खेलबाट ४ अंक जोडेर श्रीलंकाले तेस्रो स्थानमा उक्लेको छ । श्रीलंकाले अब सुपर १२ मा इंग्ल्याण्डसँग खेल्न बाँकी छ । लगातार चार खेलमा पराजित भएको अफगानिस्तान भने बाहिरिएको […]

श्रीलंकासँग हारेपछि अफगानिस्तान विश्वकपबाट बाहिरियो

श्रीलंकासँग पराजित हुँदै अफगानिस्तान जारी टी-२० विश्वकप क्रिकेटबाट बाहिरिएको छ ।

टी–२० विश्व कप : श्रीलङ्का र अफगानिस्तान तथा इङ्ल्यान्ड र न्युजिल्यान्ड खेल्दै

काठमाण्डाै - टी–२० विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछ । आज श्रीलङ्का र अफगानिस्तान तथा इङ्ल्यान्ड र न्युजिल्यान्डबीच खेल हुनेछ । सुपर १२ को समूह ‘१’ का यी खेल अस्ट्रेलियाको ब्रिस्वेनमा हुनेछन् । आजको पहिलो खेलमा बिहान पौने १० बजे श्रीलङ्का र अफगानिस्तानबीच खेल हुनेछ । श्रीलङ्का र अफगानिस्तानको समान तीन खेलमा २ अङ्क छ । सुपर १२ मा आयरल्यान्डलाई हराएको श्रीलङ्का अस्ट्रेलिया र न्युजिल्यान्डसँग पराजित भएको थियो । त्यस्तै, अफगानिस्तान इङ्ल्यान्डसँग हारेको थियो भने न्युजिल्यान्ड र आयरल्यान्डसँग खेल वर्षाले प्...

श्रीलङ्काद्धारा अफगानिस्तान पराजित

काठमाडौँ । एसिया कपको सुपर चारको पहिलो खेलमा श्रीलङ्काले अफगानिस्तानलाई पराजित गरेको छ। यूए२को सारजहाँमा शनिबार राति भएको खेलमा श्रीलङ्काले अफगानिस्तानलाई ४ विकेटले हराएको हो। अफगानिस्तानले दिएको १ सय ७६ रनको लक्ष्य श्रीलङ्काले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो। उसका कुशल मेन्डिसले ३६ तथा पाथुम निशंकाले ३५ रन बनाए। दनुश्का गुनाथिलाकाले ३३ […]

अफगानिस्तान एसिया कपको सुपर फोरमा

१५ भदौ, काठमाडौं । अफगानिस्तान यूएईमा भइरहेको एसिया कप क्रिकेटको सुपर फोचमा पुग्ने पहिलो टिम बनेको छ । समूह बी अन्तर्गत मंगलबार सारजहामा भएको आफ्नो अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशलाई ७ विकेटले हरायो । समूह मा लगातार दोस्रो जित निकालेको अफगानिस्तान अपराजित रहेर सुपर फोरमा पुगेको हो । पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले पराजित गरेको […]

टी–२० विश्वकप क्रिकेट : भारत र न्युजिल्यान्ड तथा अफगानिस्तान र नामिबिया खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । सुपर १२ को समूह दुईमा रहेका अफगानिस्तान र नामिबिया तथा भारत र न्युजिल्यान्ड खेल्न लागेका हुन् । अफगानिस्तान र नामिबियाको खेल दिउँसो पौने ४ बजे अबुधाबीमा सुरु हुनेछ । यसअघिका खेलमा अफगानिस्तान पाकिस्तानसँग पराजित भएको थियो भने स्कटल्यान्डलाई हराएको थियो त्यस्तै नामिबियाले पनि स्कटल्यान्डलाई हराएको थियो । आज हुने दोस्रो खेलमा भारत र न्युजिल्यान्ड बेलुका पौने आठ बजे दुबईमा खेल्दैछन् । दुई वटै टोलीलाई आजको खेलमा जित महत्त्वपूर्ण छ । भारत र न्युजि...