काठमाडौं । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या तत्काल उपलब्ध गराउन सबै स्थानीय तहलाई परिपत्र गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले केही दिन अघि ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै गत आर्थिक वर्ष २०८०–०८१ र चालू आर्थिक वर्ष २०८१–८२ मा नीकरण तथा दर्ता हुन आएका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण […]