केपी ओली प्रधानमन्त्री नियुक्त , सपथ शुक्रबार

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । नेपाली काँग्रेस–नेकपा माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउन नसक्ने भएपछि आजै राति राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा नियुक्त हुने भएका हुन् । ओली गत मंगलबार विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए। ओली पदमुक्त भएसंगै राष्ट्रपति... The post केपी ओली प्रधानमन्त्री नियुक्त , सपथ शुक्रबार appeared first on Purbeli News.

सम्बन्धित सामग्री

केपी ओली फेरि प्रधानमन्त्री नियुक्त, भोलि साढे २ बजे शपथ

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त भएका छन् । विहीबार राति राष्ट्रपतिले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । सपथ ग्रहण भने भोलि (शुक्रबार) दिउँसो साढे २ बजे हुने शीतलनिवासले जनाएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सपथ भोलि शुक्रबार अपरान्ह हुनेछ । यसअघि वैशाख २७ गते प्रतिनिनिधिसभाबाट […]

फेरि प्रधानमन्त्रीमा केपी ओली, भोलि सपथ लिने

न्युज अफ नेपाल, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त हुने भएका छन् । ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने भएका हुन् । यस्तै प्रधानमन्त्रीको सपथग्रहण शुक्रबार हुने र ओलीले सपथग्रहण लगत्तै मन्त्रिपरिषद् गठन गर्ने बताइएको छ ।