सामसुङद्वारा दसैँ अफरका बम्पर विजेतालाई रनौल्ट कार हस्तान्तरण

सामसुङ नेपालले ‘यो वर्षको दसैँ उपहार डेली टीभी, ड्याम्मै कार !’ अफरका बम्पर विजेतालाई रनौल्ट क्रिवद कार हस्तान्तरण गरेको छ । कम्पनीका  निर्देशक प्रणयरत्न स्थापितले उक्त कारको चाबी विजेतालाई हस्तान्तरण गरेका हुन् ।