गोरखामा परिवर्तित कर नीतिका बारेमा छलफल भएको छ । गोरखा उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा परिवर्तित कर नीति अनुसार वार्षिक १० करोड भन्दा माथि कारोवार गर्ने कारोवारीहरुले अनिवार्य रुपमा विद्युतीय कर बिजक जारी गर्नुपर्ने प्रावधानका विषयमा छलफल भएको हो ।कार्यक्रममा आर्थिक विधेयक २०७९/०८० मा भएका कर छुट सम्बन्धी व्यवस्था अन्तर्गत कोरोना छुट सहुलियत, करको […]