काठमाडौं (हाम्रो खेलकुद) – मनाङ–मर्स्याङदी क्लबका डिफेन्डर कोरा लार्वा कोने फ्लोरेन्ट ललितपुरको जावलाखेल युथ क्लबमा अनुबन्धित भएका छन् । जावलाखेलले आगामी सिजनको लागि घरेलु नेपाली फुटबलको परिचित बुर्किनो फासोका फ्लोरेन्टलाई क्लबमा अनुबन्ध गरेको हो । उनको सम्झौता रकम खुलाइएको छैन । उनले २०७६ को ‘ए’ डिभिजन लिगसँगै मोफसलका विभिन्न गोल्डकप मनाङबाटै खेलेका थिए । त्यसअघि […]