लुम्बिनी । मूर्ति विसर्जन र जलभर्ने क्रममा नदीमा डुबेर बर्सेनि मानिसहरूको मृत्यु हुने गरेको छ । मर्चवारको दुइमोहानघाटमा धार्मिक मान्यताअनुसारको मूर्ति विसर्जन र जलभर्ने क्रममा डुबेर बर्सेनि मानिसहरूको मृत्यु हुँदा सुरक्षा र बचाउका लागि प्रभावकारी पहल भने भएको छैन ।
विसं २०७८ असोज ३० गते शनिबारका दिन दुर्गामूर्ति विसर्जनका लागि जानुभएका कोटहीमाई–४,कदमहवाका...